काठमाडौं । तपाईं गाडी किन्दै हुनुहुन्छ ? त्यसोभए राजधानीको भृकुटीमण्डमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०१७ मा जानुहोस् । किनभने अटो शोको अवसरमा गाडी बिक्रेता कम्पनी र बैंकहरुले आकर्षक र सरल सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । गाडी किन्नेहरुका लागि खासगरी बैंकको ब्याजदर र डाउनपेमेन्ट मूख्य चासोको विषय बन्ने गर्छ । नेपाल राष्ट्र बैंकले…