काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले आज औपचारिक स्वागत गरेको छ । राष्ट्रपति भवनमा आयोजित कार्यक्रमममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई स्वागत गरे । भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले…