विसं ०७५/७६ तिर सेयर बजारका लगानीकर्ताहरु निकै निराश थिए । १८८१ को बुलबाट फर्किएर बजार १०००/१२०० सय अंकको वरिपरि घुमिरहेको थियो । यही चरणको निराशाबीच लगानीकर्ता अम्बिका पौडेलले २०७६ बैशाखमा क्लिकमाण्डूसँगको अन्तर्वार्तामा सेयर बजारमा वियरिस ट्रेण्डको चक्र सकिएको र बजार बुल भएर २/३ वर्षभित्र नेप्से न्यूनतम ३५०० अंकमाथि पुग्ने विश्लेषण गरेका थिए । नेप्से परिसूचकले…