काठमाडौं । नयाँ युगको शुरुवात भन्दै सरकारले ३ वर्षअघि धुमधामका साथ शुरु गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि बैंक तथा वित्तीय संस्थाले इन्कार गरेका छन् । सरकारले पटक-पटक समय सीमा बढाएर आबद्ध हुन आग्रह गरे पनि ऐनमा भएका कतिपय व्यवस्थामा अझै सम्बोधन नभएको भन्दै उनीहरुले आबद्ध हुन आलटाल गरिरहेका छन् । सामाजिक सुरक्षा कोषका…