काठमाडौं । फागुन लागेपछि बैंकहरु कर्जा विस्तारमा आक्रमकरुपमा प्रस्तुत भएका छन् । कोरोना महामारीको असर कम हुन थालेपछि कर्जाको माग बढेको बैंकरहरु बताउँछन् । फागुनका दुई सातामा बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले माघ मसान्तसम्म ३७ खर्ब…