काठमाडौं । राजस्व छली गर्ने ३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले आइतबार विराटनगर वडा नम्बर ९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेश कुमार राठीसहित ३ जनाले राजस्व चुहावट गरेको अभियोगमा १५ करोड ३६ लाख ६३ हजार ६७२ रुपैयाँ बिगो दावी र कैद जरिवाना माग गरी मुद्दा…