सुनको मूल्य घट्ने क्रम कायमै, प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार पनि ५ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले घटेर ८८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८८…