कृषि क्षेत्रमा ‘इको सिस्टम’ बनाउँदै भरतराज ढकाल, सहकारी बैंक र वेयर हाउस खोल्ने

काठमाडौं । भरतराज ढकाल, सबैसामू परिचित एउटा सफल बैंकर । तर, उनलाई त्यतिमात्रै भन्यो भने अन्याय हुन्छ । अब ढकालको परिचय फेरिएको छ । कृषि क्रान्तिका अभियन्ताको रुपमा उनले आफूलाई स्थापित गर्न खोजिरहेका छन् । नेपाल कृषि प्रधान देश हो । ७० प्रतिशत नेपालीको मूख्य पेशा कृषि नै हो । तर, नेपालले वर्षेनि अर्बौंको कृषिजन्य…