किसानलाई होच्याउने होइन सलाम गर्नुपर्छ: कृषिमन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छिन् । गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा आज (सोमबार) व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले सो बताएका हुन् । विगतमा काम गरिनेखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिर्वतन हुदै आएको भन्दै उनीले अहिले ती गलत कुराहरु…