काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई जना भारतीय नागरिकलाई प्रदान गरेको सगरमाथा आरोहरणको प्रमाणपत्र रद्द गरेको छ । भारतीय नागरिकहरु नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहरण गरेको भनी झुठा विवरण पेश गरेको प्रमाणित भएपछि उनीहरुलाई प्रदान गरिएको प्रमाणपत्र रद्द गरिएको हो । उनीहरुले सन् २०१६ को वसन्त ऋतुमा सगरमाथाको सफल…