काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक खुल्ने समयमा १० हजार रुपैयाँ खर्चेर १०० कित्ता किन्ने लगानीकर्ता अहिले करोडपति बनेको देखिएको छ । नेपालमा विदेशी लगानीमा खुलेको तत्कालिन इन्डोस्वेज बैंकको सेयर सन् २००२ मा पृथ्वीबहादुर पाँडेले लिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकमा परिवर्तन भएको हो । इन्भेष्टमेन्ट बैंक सेयरधनीलाई आकर्षक लाभांश दिने बैंकमा पर्छ । इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष…