चार महिनामा भयो ८.३४ % पुँजीगत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा पुँजीगत खर्च ८.३४ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म २९ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ अर्थात ८.३४ प्रतिशत पुँजीगत खर्च भएको छ । सरकारले चालु आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य छ ।…