तिहारको माहोलले सुनचाँदी व्यवसायीमा उत्साह बढ्यो, महिनौंपछि पसलमा भीडभाड

काठमाडौं । आज देशभर धनतेरस मनाइँदै छ । यसदिन विशेषगरी सुनचाँदी वा धातुका सामाग्री किन्नको लागि शुभ मानिन्छ । तिहारको पहिलो दिन धनतेरसमा बहुमुल्य वस्तु खरिद गर्ने गर्दछ । हिन्दू परम्पराका अनुसार धनतेरसका दिन यस्ता बहुमूल्य वस्तु खरिद गर्ने व्यक्तिको घरमा बर्ष दिनभरी नै धनका देवता कुवेर र माता लक्ष्मीको आशीष रहन्छ । यसदिन धन…