काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यतिबेला सरकारी खर्च कटौती तर्फ लागेका छन् । सरकारी कार्यालयले आर्थिक रुपमा मित्तव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेका छन् । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७ मा उक्त कुराहरु उल्लेख गरिएको छ । अर्थ मन्त्रालयका अनुसार प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे बापतको…