काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो, यी सेवा भने सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । तर निषेधाज्ञा पहिलेको तुलनामा केही खुकुलो हुने भएको छ । बैठकले केही सेवा सञ्चालन गर्न दिने र केही क्षेत्र सञ्चालनमा लगाइएको प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको छ । सञ्चालन…