काठमाडौं । आइतबार पनि सधै जस्तै ११ बजे सेयर कारोबार खुला भयो । कारोबार सुरु भएपनि अनलाइन नचलेका कारण टिएमएस नलिएका लगानीकर्ताले बजारको कुनै पनि जानकारी पाउन सकेका थिएनन् । झण्डै सवा ११ सम्म टिएमएसबाट कारोबार गर्नेले कारोबार गरिरहेका थिए । त्यसपछि टिएमएसमा समस्या देखिन थाल्यो । हालेको अर्डर पनि नजाने हुन थाल्यो । यो…