सुनको मूल्य फेरि प्रतितोला एक लाख नाघ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला लगातार घटिरहेको सुनको मूल्य मंगलबार फेरि प्रतितोला एक लाख रुपैयाँ माथि पुगेको छ । गत बिहीबारदेखि निरन्तर ओरालो लागेको सुन आज एकैपटक २ हजार २ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो । आज छापावाला सुनको प्रतितोला एक लाख…