काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई काम गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले आइतबार यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै भट्टलाई काम गर्न मार्ग प्रशस्त गरिदिएको हो । उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको संयुक्त इजलाशले यसअघि जारी गरिएको अन्तरिम आदेश खारेज गरेसँगै भट्टलाई काम…