कोरोना नियन्त्रणका लागि प्रभु बैंकले सरकारलाई फेरि दियो १ करोड ३९ लाख

काठमाडौं । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि प्रभु बैंकले सरकारलाई १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको हस्तान्तरण गरेको हो। बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका…