काठमाडौं । भन्सार छल्ने अभिप्रायले भारतीय ट्रकमा फल्स बटम बनाइ सामान आयात गर्ने ६ जनाविरुद्ध ३ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले ट्रकमा फल्स बटम अर्थात् नदेखिने क्याबिन बनाइ सामान आयात गर्न खोज्ने रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापासमेत ६ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर…