प्राइम बैंकको नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा ४.२७८ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार २४३ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा २ अर्ब २९ करोड २८ लाख २ हजार ५७६ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख १८…