जाने होइन त ‘डे टुर’मा चम्पादेवी ?

घामको झुल्कोसँगै चोभारको डाँडामा भेट्ने भने पनि शनिबार बिहान परेको सिमसिमे पानीले धोका दियो । अघिल्लो दिन कार्यालय बिदा हुने बेला ७ नपुग्दै चोभार पुग्ने र घाम चर्किँदासम्म चम्पादेवी पुगिसक्ने योजना पानीले भिजाउँदै थियो । बिहान साढे ५ बजे उठ्दै गर्दा झ्यालको पर्दा सरक्क तानेर हेरेँ, बाहिर समसिम पानी पर्दै थियो । यत्तिकैमा मोबाइलमा नोटिफिकेसनको…