यसरी गर्न सकिन्छ नेपालमा कृषिको व्यवसायिकरण: बैंकर बुद्धि मल्लका १२ टिप्स

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार नेपालमा खेतीयोग्य जमिन २८ प्रतिशत रहेको छ । त्यसमध्ये २१ प्रतिशत जमिनमा खेती गरिएको छ भने ७ प्रतिशतमा खेती हुन नसकि बाँझै रहेको छ । कूल ग्राहस्र्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान दिने कृषि क्षेत्रले ७ प्रतिशत जमिन अर्थात् खेतीयोग्य जमिनको २५ प्रतिशत बाँझै राख्नुपरेको कारणले देशको आर्थिक विकासमा…