कोरोनाले कारोबार नै ठप्प भएको होटलमा सेयर लगानीकर्ताको आकर्षण

काठमाडौं । सरकारले गरेको लकडाउनमा ९७ दिन बन्द भएर खुलेको सेयर बजारमा होटल समुहमा लगानीकर्ताको ध्यान तानिएको छ । हाल नेप्सेमा ३ वटा होटल सूचिकृत रहेका छन् । जसमा ओरियन्टल होटल, सोल्टी होटल र तारागाउँ रिजेन्सी रहेका छन् । लकडाउन खुलेपनि होटल समुहका लगानीकर्ताको ध्यान तानिएको छ । असार १५ गते १ हजार ५३०.२६ अंकमा…