राष्ट्र बैंकले पैसा छापेर भए पनि पुनरकर्जा उपलब्ध गराउँछः डेपुटी गभर्नर शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि साउनको २ गते मौद्रिक नीति सार्वजनिक गर्यो । यसबाट कोरोनाबाट प्रभावित व्यवसायलाई धेरै राहत मिलेको हामीले महसुस गरेका छौं । कोरोना तथा लकडाउनका कारण लामो समयदेखि ठप्प रहेको व्यवसाय, त्यसले पारेको आर्थिक असरलाई सहज बनाउनका लागि मौद्रिक नीतिले सम्बोधन गर्ने प्रयास गरेको छ । मौद्रिक…