१९ वटा एयरलाइन्ससहित ९४ कम्पनीले तिरेनन् विमानस्थलको सवा करोड वक्यौता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडान गर्ने १९ वटा विमान कम्पनीसहित ९४ वटा कम्पनीले अन्तर्राष्ट्रिय÷आन्तरिक टर्मिनल भवनको भाडामा लिएका कोठा पसललगायतका स्थानको बुझाउनुपर्ने वक्यौता बुझाएका छैनन् । नागरिक उड्डयन प्राधिकरण नेपालले तत्कालिन हवाई विभागतर्फको बेरुजु वक्यौता हालसम्म नबुझाएको पाइएको जनाएको छ । प्राधिकरणले तत्कालिन एभरेष्ट एयर, नेकोन एयर, नेपाल एयरवेज, गोरखा एयरलाइन्स,…