नेपालमा भेन्टीलेटर बैंकको सेवा सुरु

काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जुधिरहेको वर्तमान अवस्थामा (कोभिड १९) प्रकोपले महामारीको रुप लिंदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उदेश्यका साथ नेपाल भेन्टीलेटर सर्भिसको सुरुवात भएको छ । नेपालमा विद्यमान भेन्टीलेटर लगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना भाइरससँगको युद्दमा डटेर लड्न कठिन हुने अवस्था आंकलन गरिएको…