अमेजनले लकडाउनको बेला काम गर्ने कर्मचारीलाई ६० अर्ब रुपैयाँ बोनस दिने

इ कमर्श कम्पनी अमेजनले फ्रन्ट लाइनमा खटिने कामदारलाई ५० करोड अमेरिकी डलर(६० अर्ब ५० करोड नेपाली रुपैयाँ) बोनस बाड्ने भएको छ । जुन महिनामा पुरै काम गरेका कामदारलाई ‘थ्यांक यू’ बोनसको नाममा यो बोनस दिन लागिएको हो । अमेजन कम्पनीका सिनियर भाइस प्रेसिडेन्ठट डेव क्लार्कले फ्रन्टलाइनमा असजिलो स्थिती काम गर्ने कर्मचारीलाई बोनस दिन लागिएको जानकारी…