अर्थमन्त्री डा. खतिवडाले चकलेट र विद्युतीय गाडीमा तीन पुस्तालाई पुग्नेगरी भ्रष्टाचार गरेः सांसद शाही

काठमाडौं । सांसद रंगमती शाहीले अर्थमन्त्री डा. युवराज खतिवडाले तीन पुष्तालाई पुग्नेगरी भ्रष्टाचार गरेको ओरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आरोप लगाएकी हुन् । ‘अर्थमन्त्री खतिवडाले चकलेट र विद्युतीय गाडि खरिदमा कमिशनको खेल खेलेजस्तो व्यापारीलाई कमाउन सजिलो छैन । तपाईले तीन पुस्तालाई पुग्नेगरी भ्रष्टाचार गरेजस्तो जनतालाई कर तिर्न सजिलो छैन ।’ उनले…