काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनका महासचिव सुवास देवकोटाले सरकारले कर्मचारीको अतिरिक्त भत्ता कटाएर ठीक गरेको बताएका छन् । मन्त्रालय, राम्रो विभागका पहुँचवाला कर्मचारीले मात्र उपयोग गर्न पाइरहेकोे अतिरिक्त भत्ता सरकारले कटाएर ठीक गरेको उनको भनाइ हो । अत्तिरिक्त भत्ता कटाउ हुँदा आम कर्मचारीलाई कुनै असर नपर्ने हुँदा युयिनले यस प्रकारको भत्ता कटाउ गर्ने सरकारसँग…