काठमाडौं । सांसद नारायणकाजी श्रष्ठले नेपालले भारतिय सेनापति लगायत उच्च अधिकारीहरुको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् । कुटनीति रुपमा नक्साको विवाद समाधान गर्न खोजेपनि भारतीय सेनापति, भारतीय विदेश मन्त्रालयका पूर्व सचिव जस्ता व्यक्तिले नेपालीमाथी आरोप लगाउनु अत्यन्तै खेदजनक रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन । दक्षिण एसियामा सबै देश उपनिवेशको…