काठमाडौं । अर्थमन्त्री डा. ययुवराज खतिवडाले आगामी आर्थिक वर्षमा अपेक्षा अनुसार राजस्व संकलन गर्न नसक्ने भएर आगामी आवको बजेटमा राजस्व संकलनको अनुमान १० प्रतिशत कम गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटको आकार चालु आवको आयोजना, कार्यक्रम फागुन यता काम गर्न नसकेको र चालु आवको काम अर्को वर्ष गर्नुपर्ने अवस्था आएको बताए । आगामी अवमा…