काठमाडौं । सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको निर्णयले लकडाउन जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको हो । यसअघि लकडाउनको अवधि जेठ २० गतेसम्म मात्रै थियो । त्यसैगरी बैठकले हवाई सेवा असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलोपटक चैत ११ गतेदेखि…