काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दा २ घन्टा २७ मिनेट समय खर्चेका छन् । उनले २ घन्टा २७ मिनेट लगाएर बजेट भाषण गरेपनि त्यसपछिको दृश्य निकै रोचक बनेको छ । मन्त्री खतिवडा आफ्नो सिटमा आएर बसेपछि ब्रिफकेसमा क्लिप लगाउन खोजे तर लागेन । त्यसपछि सांसद हृदयेश त्रिपाठीले पनि सहयोग…