काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखामा काम गर्ने कर्मचारीमा कोरोना संकम्रण देखिएको छ । प्रमुख कार्यकारी अधिकृतले कोरोना संक्रमणको बेलामा जसरीपनि कार्यालय जान उर्दी जारी गरेपछि संक्रमित कर्मचारी भैरहवाबाट काठमाडौं आएकी थिइन् । सिद्धार्थ इन्स्योरेन्सले जुन ठाउँमा भएपनि काठमाडौं आउनको लागि उर्दी जारी गरेको थियो । सिद्धार्थ इन्योरेन्सको कमलादी शाखा काठमाडौं प्लाजामा रहेको छ ।…