२७ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र ५ जना

काठमाडौं । कोरोना संक्रमित संख्या २७ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थपिएकामा २४ जना पुरुष र ३ जना महिला रहेका छन् । झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौंमा ३, भक्तपुरमा १, ललितपुरमा १, मकवानपुरमा १, रामेछापमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना गरी जम्मा २७ जना थप कोरोना…