पैसाको विभिन्न रंग र हाम्रो अर्थतन्त्र

पैसाको रंग कस्तो हुन्छ ? यसको सटिक उत्तर दिन निश्चय नै गाह्रो कुरा हो । दार्शनिक तर्कहरु धेरै होलान् । विश्वास र व्यवसायिकताका आधारमा पैसा निलो हुन सक्छ । पुरातन हिसाबले साथै सफलताका आधारमा पैसाको रंग प्याजी हुन्छ । प्रगति उज्वल भविष्यका आधारमा पैसाको रंग हरियो हुन्छ । र, यसलाई धेरैले प्राप्त गर्न चाहन्छन् ।…