अनुदान सकिने चिन्ताले लकडाउनमै बाग्लुङका महत्वपूर्ण आयोजनाका काम शुरू 

[caption id="attachment_117914" align="alignnone" width="810"] फाइल फोटो[/caption] बलेवा । लकडाउन र कोरोना भाइरस सङ्क्रमणका कारण अवरुद्ध भएका विकास योजनालाई बागलुङमा निरन्तरता दिइएको छ । विशेषगरी राष्ट्रिय गौरवका आयोना तथा नगर विकास कोषको अनुदानमा गरिने काम थालिएको हो । दुई महिनादेखि अवरुद्ध भएपछि तोकिएको समयमा सक्नैपर्ने बाध्यताका योजनामा काम थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दण्डपाणि शर्माले…