काठमाडौं । बीबीसी वर्ल्ड सर्भिसका वातावरण संवाददाता नविनसिंह खड्काले पृथ्वीको तापक्रम २ डिग्रीभन्दा बढ्न नदिने सहमति भएको र हालसम्म १ डिग्री पुगिसकेको बताउँदै कोरोनाको महामारीपछि यसलाई कम गर्नका लागि विकल्प खोजिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आयोजना गरेको कोरोना महामारीपछिको अर्थतन्त्र र दिगोपनताबारे पत्रकारको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्बन उत्सर्जनमा कमी ल्याउनका…