अर्थतन्त्र उकास्नको लागि पैसा नै बाड्नुपर्ने नोबेल पुरस्कार विजेता बनर्जीको सुझाव

नयाँ दिल्ली नोबेल पुरस्कार विजेता तथा प्रख्यात अर्थशास्त्री अभिजित बनर्जीले कोरोनाबाट संकटग्रस्त भएको अर्थतन्त्रलाई उकास्नको लागि जनताको हातमा पैसा नै पुर्याउनुपर्ने धारणा राखेका छन् । अभिजीत बनर्जीले भिडियो कन्फ्रेन्सको माध्यमबाट कांग्रेस आइका पूर्व अध्यक्ष राहुल गान्धीसँग कुराकानी गर्दै अमेरिका र अरु केही देशहरुले जस्तै भारत सरकारले पनि ठूलो प्रोत्साहन प्याकेज दिनु पर्ने र त्यो पैसा…