ढुवानी बाहेक अन्य काममा काठमाडौं प्रवेश गर्न नपाइने, प्रवेश गर्नेको विस्तृत विवरण राखी अनुगमन गरिने

काठमाडौं । सरकारले काठमाडौं प्रवेशमा कडाइ गर्ने भएको छ । अब यदी कोही पनि काठमाडौं प्रवेश गर्न चाहन्छ भने अनुमति पत्रसहित विस्तृत विवरण खुलाउनु पर्नेछ । सरकारले काठमाडौं प्रवेश गर्ने सवारीमा यात्रु राख्न नपाइने । प्रवेश बिन्दुमा त्यस्ता मालवाहक सवारी चालक र सहयोगीको नाम, जन्म मिती, काठमाडौं प्रवेश गरेको  मिती सहितको विवरण राख्ने र सवारी…