काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्दको लडाईमा काम गरेको सरकारलाई आलोचना मात्र गर्ने काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सरकारलाई असफल बनाउनको लागि संचारमाध्यम र सामाजिक संजालमा आलोचना बढी भएको बताए । ‘मिडिया र सामाजिक संजालमा आउने आलोचनामा मेरो ध्यान भएको छ, सरकारलाई असफल बनाउन चलाइएको…