नैतिकताका आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिएँ: मन्त्री गोकुल बास्कोटा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नैतिकताका आधारमा प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् । बुधबार राति ७० करोड रुपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री समक्ष राजीनामा दिएको जानकारी दिएका छन् । दिउँसो ४ बजेर ८ मिनेटमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले राजीनामा दिएको जानकारी दिए । ‘मेरो बारेमा…