काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी क्षेत्र सम्पत्ती कालोधन थुप्रिएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण विषयक छलफल कार्यक्रममा महानिर्देशक भट्टराईले यस्तो बताए । उनले सहकारीको क्षेत्र सम्पति शुद्धिकरणको निकै जोखिममा रहेको बताए । ‘सम्पति शुद्धिकरण विभागले रिक्स एसिस्मेन्ट गर्दा सबैभन्दा बढी…