काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको उपलब्धीलाई सन्तोषजनक मान्न नसकिने बताएका छन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले अहिलेको उपलब्धीमा सन्तुष्ट हुन सक्ने आधार नभएको बताएका हुन् । अहिलेको उपलब्धीमा सन्तुष्ट हुन नसक्नुको कारण काममा ढिलासुस्ती र पुँजीगत खर्चमा हुने ढिलासुस्तीलाई औंल्याए । प्रधानमन्त्रीले पुँजीगत खर्च समयमा नहुने, काममा ढिलासुस्ती हुँदा…