काठमाडौं । महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाकाले धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको हो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त रकम बराबरको चेक केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई हस्तान्तरण गरेका हुन । महानगरको वडा १० शंखमुलमा…