जापान पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङलाई प्रहरीले पक्रियो

काठमाडौं । आकर्षक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै साढे ४ लाख रुपैयाँ ठगी गर्ने ३७ वर्षिय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं। ७ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका २६ रानीवारी बस्ने तामाङलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो । सुमन ऐरी समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी…