विद्युत्को मिटर चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला

काठमाडौं । तपाईले नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको विद्युत्को मिटर अजनावश्यक चलाउनु भएको छ ? वा चलाउने प्रयास गर्नुभएको छ ? यदि छ भने तपाईलाई कारबाही हुन सक्छ । पछिल्ला दिनमा विद्युत् मिटरको सिल तोडेर विद्युत् चुहावट गर्नेलाई समेत प्राधिकरणले कारबाहीको दायरमा ल्याएको छ । विद्युत् चोरीमा नयाँ–नयाँ खालको उपाय अपनाइएको र ठगी गरेको पाइएपछि…