एमसिसीमा राजनीतिक विवाद, धमाधम प्रभावितलाई मुआब्जा वितरण गर्दै आयोजना

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको विषयमा देशभित्र अनेकन विवाद देखिएको छ । विशेष गरी सत्तारुढ दल नेकपाले नै एमसिसीको विवाद निरुपणका लागि कार्यदल नै बनाएको छ । कार्यदलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजक छन् । कार्यदलले प्रारम्भिक रुपमा काम शुरुगरेको छ । १० दिन भित्र कार्यदललाई उपयुक्त सुझाव सहितको प्रतिवेदन दिन नेकपाले निर्देशन…