नेपाल ट्रस्टको जग्गामा यती समूहले बनाइरहेको भवन रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले यती समूहले नेपाल ट्रस्टको दरबारमार्गस्थित जगगामा बनाइरहेको भवनको काम रोक्न अन्तरिम आदेश दिएको छ । सरकारले गलत तरिकाले यती समूहलाई नेपाल ट्रस्टको जग्गा दिएको भन्दै जनस्तरबाट ब्यापक बिरोध भइरहेका बेला अदालतले भवन निर्माण प्रक्रिया रोक्न आदेश दिएको हो । नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै परेको रिटमा…